Logo

२०७८ माघ १५ गते शनिवार

images

कालिका लघुवित्त र साना किसान लघुवित्तले घोषणा गरे लाभांश, कुनको बोनस कति ?

कालिका लघुवित्त र साना किसान लघुवित्तले घोषणा गरे लाभांश, कुनको बोनस कति ?

खबर सेन्टर

९ मंसिर २०७८
  • 1.5K
    SHARES
  • images
    images
    कालिका लघुवित्त र साना किसान लघुवित्तले घोषणा गरे लाभांश, कुनको बोनस कति ?
    images
    images

    कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images
    images
    images

    बुधबार सम्पन्न लघुवित्त सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

    त्यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्त सञ्चालक समितिको आज बिहान बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भऐपछि वितरण गरिनेछ।

    images
    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १२:३१:५४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार