Logo

२०७८ माघ १५ गते शनिवार

images

नारायणी नदी किनारबाट ओलीले भने: एमालेका लागि होइन, देश विकास गर्न बहुमत दिनुस्

नारायणी नदी किनारबाट ओलीले भने: एमालेका लागि होइन, देश विकास गर्न बहुमत दिनुस्

खबर सेन्टर

१० मंसिर २०७८
  • 2.1K
    SHARES
  • images
    images
    नारायणी नदी किनारबाट ओलीले भने: एमालेका लागि होइन, देश विकास गर्न बहुमत दिनुस्
    images
    images

    एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् ।

    images
    images
    images

    पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

    ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

    ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।  ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरासहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइछाड्ने उद्घोष पनि गरे ।

     

    images
    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १५:३६:०१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार