Logo

२०७८ माघ १५ गते शनिवार

images

एमालेको वर्तमान कार्यसमितिको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको वर्तमान कार्यसमितिको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दै

खबर सेन्टर

१० मंसिर २०७८
  • 911
    SHARES
  • images
    images
    एमालेको वर्तमान कार्यसमितिको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दै
    images
    images

    काठमाडौं । नेकपा एमालेको वर्तमान कार्यसमितिको अन्तिम केन्द्रीय कमिटी बैठक आज बस्दैछ । 

    images
    images
    images

    चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

    ज्ञवालीका अनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ । भोलिबाट बन्द सत्र सुरु हुने छ । 

    images
    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १६:१७:४५ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार