Logo

२०७८ माघ १५ गते शनिवार

images

किन लापरबाही गर्दैछन् गणक? सर्वसाधारण जनगणनाबाट वञ्चित

किन लापरबाही गर्दैछन् गणक? सर्वसाधारण जनगणनाबाट वञ्चित

खबर सेन्टर

१० मंसिर २०७८
  • 1.6K
    SHARES
  • images
    images
    किन लापरबाही गर्दैछन् गणक?  सर्वसाधारण जनगणनाबाट वञ्चित
    images
    images

    राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएकाे छ । तर, सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ ।

    images
    images
    images

    धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज-४ का सुरेश मुखियाले बताए । उनले भने,´गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन् ।`

    जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटक-पटक स्थानीयकाे घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए । उनले भने, ´छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं ।`

    images
    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १६:५८:२८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार