Logo

२०७८ माघ १५ गते शनिवार

images

गायक मदन ढकालको स्वरमा “सिन्की” सार्वजनिक

गायक मदन ढकालको स्वरमा “सिन्की” सार्वजनिक

खबर सेन्टर

९ पौष २०७८
  • 2.0K
    SHARES
  • images
    images
    गायक मदन ढकालको स्वरमा “सिन्की” सार्वजनिक
    images
    images

    काठमाडौँ । गायक मदन ढकालको स्वरमा “सिन्की” गीत सार्वजनिक भएको छ ।

    images
    images
    images

    के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु रिता रावत, अस्मिता डल्लाकोटीको आवाज रहेको छ ।

    गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ । मदन खड्काको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । 

    “सिन्की” गीतको भिडियोमा उमेश राई, अर्जुन सापकोटा, जय देवकोटा, टंक डुम्रे,  रेखा स्त्री, माया उपरकोटी र मनिषा सुनारको अभिनय देख्न सकिन्छ ।

    images
    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १६:४५:४० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार