Logo

२०७८ माघ १५ गते शनिवार

images

इजरायलको लागि १४३ जना नेपाली केयरगिभरको भिसा स्वीकृत (विवरणसहित)

इजरायलको लागि १४३ जना नेपाली केयरगिभरको भिसा स्वीकृत (विवरणसहित)

खबर सेन्टर

२७ पौष २०७८
  • 1.0K
    SHARES
  • images
    images
    इजरायलको लागि १४३ जना नेपाली केयरगिभरको भिसा स्वीकृत (विवरणसहित)
    images
    images

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन छनौटमा परेका ११ सय ७५ नेपाली सहायक कामदार (caregiver ) हरु मध्ये आज १४३ जनाको भिसा लागेको जानकारी वैदेशिक रोजगार विभागले दिएको छ ।

    images
    images
    images

    भिसा प्राप्त भएका १२५ जनालाई यहि जनवरी १९ सम्म पठाई सक्ने जानकारी विभागले दिएको छ ।

    यसको लागि भिसा प्राप्त भएका सबैलाई तुरुन्तै विभागमा सम्पर्क गरेर थप प्रक्रियाको लागि तयार रहन साथै हवाईजहाजको टिकटको पैसा पनि जम्मा गर्न र मंगलबार दिउँसो ३ बजेभित्रमा हवाई टिकट खरिद गरिसक्न विभागले भनेको छ।

    visa.jpg

    वैदेशिक रोजगार विभागले बुझाएको सूचीबाट ८२१ जना महिला र ३५४ जना पुरुष गरी ११ सय ७५ नेपाली इजरायल जान पाउने भएका हुन्।

    विभागले छनौटमा परेका सबै जना क्रमश इजरायल जान पाउने जनाएको छ।

    भिसाप्राप्त गरेका १४३ को पूर्ण विवरण

    images
    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १२:५८:५४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार