Logo

२०७८ माघ १५ गते शनिवार

images

चीनमा आजदेखि लकडाउन, ट्रान्जिट आवागमनलाई रोक लगाउने घोषणा

चीनमा आजदेखि लकडाउन, ट्रान्जिट आवागमनलाई रोक लगाउने घोषणा

खबर सेन्टर

२७ पौष २०७८
  • 834
    SHARES
  • images
    images
    चीनमा आजदेखि लकडाउन, ट्रान्जिट आवागमनलाई रोक लगाउने घोषणा
    images
    images

    ओमिक्रोन भेरिएन्ट संक्रमण तीव्ररुपमा फैलिएपछि चीनको मध्यसहर आन्याङमा आजदेखि लकडाउन लागू भएको छ । अलजजिराका अनुसार उक्त सहरका पाँचलाखभन्दा बढी बासिन्दालाई घरमै बस्न सरकारले निर्देशन दिएको छ ।

    images
    images
    images

    डिसेम्बरको अन्त्यमा १३ मिलियन जनसंख्या भएको जिआन सहर पनि लकडाउनमा प्रवेश गरेको थियो । बेलायतमा समेत ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री बोरिस जोन्सन लकडाउनजस्ता कडा प्रतिबन्धहरु लगाउनुपर्ने दबाबमा छन् ।

    ओमिक्रोन भेरिएन्टका बिरामी बढेपछि अष्ट्रेलियाली अस्पतालहरु पनि दबाबमा छन् । मंगलबार अष्ट्रेलियामा ८६ हजार कोरोना संक्रमित थपिएका छन् ।

    हङकङले जनवरी १४ देखि फेब्रुअरीसम्म १५ सम्म कोरोना संक्रमित तीव्ररुपमा फैलिएका देशहरुबाट हुने ट्रान्जिट आवागमनलाई रोक लगाउने घोषणा गरेको छ ।

    images
    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १४:०४:३४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार