Logo

२०७८ माघ १५ गते शनिवार

images

एमाले अधिवेशन: ६३ जिल्लामा नयाँ नेतृत्व चयन, कहाँ को बने अध्यक्ष ? (सूचीसहित)

एमाले अधिवेशन: ६३ जिल्लामा नयाँ नेतृत्व चयन, कहाँ को बने अध्यक्ष ? (सूचीसहित)

खबर सेन्टर

३० पौष २०७८
  • 694
    SHARES
  • images
    images
    एमाले अधिवेशन: ६३ जिल्लामा नयाँ नेतृत्व चयन, कहाँ को बने अध्यक्ष ? (सूचीसहित)
    images
    images

    देशभर जारी जिल्ला अधिवेशनअन्तर्गत नेकपा एमालेले अहिलेसम्म २ गैरभौगोलिकसहित ६३ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ।

    images
    images
    images

    बिहीबार साँझसम्मको विवरणअनुसार देशका ७७ मध्ये ६१ जिल्लामा र दुई विशेष जिल्ला कमिटी गरी ६३ जिल्लामा एमालेको नयाँ कमिटी चयन गरिएको हो। 

    नयाँ नेतृत्व चयन भएका जिल्ला र अध्यक्षकाे सूची (प्रदेशगत रूपमा जिल्लाको विवरण) :

    प्रदेश १

    १. झापा – दीपक कार्की

    २. मोरङ – ऋषिकेश पोखरेल

    ३. खोटाङ – रामप्रसाद दंगाल

    ४. धनकुटा – इन्द्रमणि पराजुली

    ५. तेह्रथुम – तेजमान कन्दङवा

    ६ः पाँचथर – राजकुमार भण्डारी

    ७ः भोजपुर – शरणकुमार राई

    ८. इलाम – महेश बस्नेत

    ९. सोलुखुम्बु – डुफकुमार बाँस्तोला

    १०. उदयपुर – प्रमेश्वर घिमिरे

    ११. ओखलढुंगा – शंकर कटुवाल

    १२. ताप्लेजुङ – भूपेन्द्रबहादुर थेबे

    १३. संखुवासभा– जितबहादु घिमिरे

    १४. सुनसरी – रेवतीरमण भण्डारी

    प्रदेश २

    १. सप्तरी – ताराकान्त चौधरी

    २. सिरहा– बिन्देश्वर मण्डल

    बागमती

    १. धादिङ – भूमि त्रिपाठी

    २. काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु 

    ३. भक्तपुर – वचन देउजा

    ४. रसुवा – कर्णेल तामाङ

    ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

    ६. नुवाकोट – बद्री मैनाली

    ७. मकवानपुर – एकलाल श्रेष्ठ

    ८. काठमाडौं – दीपक निरौला

    ९. ललितपुर – पुरुषोतम आचार्य

    १०. सिन्धुली – कुमारबहादुर कार्की

    ११. दोलखा – नरबहादुर श्रेष्ठ

    गण्डकी

    १. गोरखा – प्रेम गुरुङ

    २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

    ३. म्याग्दी – देवेन्द्र केसी

    ४. लमजुङ – कृष्णप्रसाद अधिकारी

    ५. बागलुङ – हीराबहादुर केसी

    ६. पर्वत – राजु पौडेल

    ७. नवलपुर – मुक्ति पाण्डे

    ८. स्याङ्जा – सूर्यप्रसाद गैरे

    ९. कास्की – मनबहादुर गुरुङ

    लुम्बिनी

    १. पाल्पा – धनेन्द्रराज घिमिरे

    २. गुल्मी – बालकृष्ण काउछा मगर

    ३. अर्घाखाँची – पिताम्बर भुसाल

    ४. बाँके – किस्मतकुमार कक्षपती

    ५. बर्दिया – लालबहादुर श्रेष्ठ

    ६. दाङ – हुकुमबहादुर बस्नेत

    ७. रुपन्देही – तेजेन्द्र केसी

    ८. कपिलवस्तु – डम्मर शर्मा 

    ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी 

    १०. प्युठान – विजयविराज विष्ट

    कर्णाली

    १. डोल्पा – शेरबहादुर बुढा

    २. सल्यान – गोविन्द पुन मगर

    ३. जुम्ला – शान्तिलाल महत

    ४. रुकुम– नन्दराम देवकोटा

    ५. जाजरकोट – खिमबहादुर शाही

    ६. सुर्खेत– अमृत बिसी

    सुदूरपश्चिम

    १. डडेल्धुरा – प्रकाश साउद

    २. बैतडी– सुरेन्द्र पाल

    ३. डोटी – चक्र मल्ल

    ४. कैलाली – रतन थापा

    ५. दार्चुला – प्रेमसिंह धामी

    ६. बाजुरा – कालीबहादुर शाही

    ७. कञ्चनपुर – सुरेन्द्र विष्ट

    ८. अछाम – चन्द्रबहादुर बोहोरा

    विशेष जिल्ला कमिटी

    १. मजदुर विशेष – जितेन्द्र श्रेष्ठ

    २. पेसागत विशेष – उमेश ढकाल

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १२:२७:५० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार