Logo

२०७८ माघ १५ गते शनिवार

images

पोखराको फेवातालमा एक जना व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला

पोखराको फेवातालमा एक जना व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 582
    SHARES
  • images
    images
    पोखराको फेवातालमा एक जना व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला
    images
    images

    पोखरा । पोखराको फेवातालमा एक जना व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ । पोखरास्थित फेवातालमा शुक्रवार बिहान एक जना वृद्धको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।    

    images
    images
    images

    शव कहाँबाट आयो र कसको हो, को हो भन्ने पत्ता लागेको छैन । उक्त शव पानीबाट झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ 

    शव कसको हो भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् 

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १४:५४:१४ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार