Logo

२०७८ माघ १५ गते शनिवार

images

नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 701
    SHARES
  • images
    images
    नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त
    images
    images

    काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।

    images
    images
    images

    ‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छ,’ बिदाइ सन्देश दिँदै पौडयालले भनेका छन्, ‘मेरो कार्याकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’

    निवर्तमान प्रवक्ता पौडयालले नयाँ प्रवक्ता सिलवललाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १६:२४:५६ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार