Logo

२०७८ माघ १५ गते शनिवार

images

बढेको बढ्यै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि , ३ जनाको मृत्यु

बढेको बढ्यै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि , ३ जनाको मृत्यु

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 617
    SHARES
  • images
    images
    बढेको बढ्यै कोरोना संक्रमण :  पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि , ३ जनाको  मृत्यु
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस स‌क्रमण पुष्टि भएको छ।

    images
    images
    images

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ५६० जनाको परीक्षण गर्दा ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेनबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    देशभर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।

    मन्त्रालयका अनुसार सो अवधिमा तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १६:३३:१७ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार