Logo

२०७९ जेठ १२ गते बिहिवार

images

पोखरामा हनिमून मनाउँदै अभिनेत्री वर्षा शिवाकोटी

पोखरामा हनिमून मनाउँदै अभिनेत्री वर्षा शिवाकोटी

खबर सेन्टर

१३ बैशाख २०७९
  • 869
    SHARES
  • images
    images
    पोखरामा हनिमून मनाउँदै अभिनेत्री वर्षा शिवाकोटी
    images

    काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी अहिले पोखरामा छिन् । गत बिहिबारको मेहन्दी समारोहपछि शुक्रवार आशिष गेलालसंग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री शिवाकोटी श्रीमानसंगै हनिमून मनाउनका लागि पोखरा पुगेकी हुन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालको स्टोरीमार्फत पोखराको कुनै होटलमा हनिमून मनाउने तयारी गरेको जनाएकी छिन् । तस्बिरमा आकर्षश शैलीमा सजाइएको ओछ्यानमा उनले पोखराको लोकेशन ‘चेकइन’ तोकेकी छिन् ।

    अभिनेत्री शिवाकोटीले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसंग पारिवारिक सदस्यहरुमाझ विवाह गरेकी हुन् ।

    images
    प्रकाशित मिति :बैशाख १३ २०७९ मंगलवार - १३:४७:५७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार