Logo

२०७९ जेठ १२ गते बिहिवार

images

यी हुन् सरकारको सातवर्षे स्वास्थ्य रणनीतिमा प्राथमिकतामा परेका विषय

यी हुन् सरकारको सातवर्षे स्वास्थ्य रणनीतिमा प्राथमिकतामा परेका विषय

खबर सेन्टर

१९ बैशाख २०७९
  • 925
    SHARES
  • images
    images
    यी हुन् सरकारको सातवर्षे स्वास्थ्य रणनीतिमा प्राथमिकतामा परेका विषय
    images

    काठमाडौं । सरकारले सन् २०३० सम्मको स्वास्थ्य रणनीति बनाउनका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदामा पाँचवटा रणनीतिक उद्देश्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।

    images
    images
    images

    पाँच उद्देश्यमा प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्ने, संघीय संरचनाअनुरूप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाउने, स्वास्थ्यका बृहत् निधारकहरूलाई सम्बोधन गर्ने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तीय जोखिम कम गर्ने तथा गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने एवं जनसंख्या, बसाइँसराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने बुँदा समेटिएका छन् ।

    यी बुँदामाथि मन्त्रालय र सरोकारवालाबीच छलफल हुने र त्यसबाट आउने निष्कर्षका आधारमा अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १९ २०७९ सोमवार - १४:४५:३२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार