शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको छ ।
शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको सार्वजनिक गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको छ ।
आयोग स्रोतकाका अनुसार प्राथमिक तहको तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा चुनाव अगाडि गर्ने भनेर लागेका छौं । प्राविधिक कठिनाई केही नभए निर्वाचान अगाडि नतिजा सार्वजनिक हुन्छ ।