Logo

२०७९ जेठ १२ गते बिहिवार

images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

खबर सेन्टर

२६ बैशाख २०७९
  • 554
    SHARES
  • images
    images
    बढ्यो सुनको  मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    काठमाडौं । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ ।

    सोमबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - ११:२२:३६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार