Logo

२०७९ जेठ १२ गते बिहिवार

images

भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै, के गर्न हुँदैन ?

भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै, के गर्न हुँदैन ?

खबर सेन्टर

२६ बैशाख २०७९
  • 16.8K
    SHARES
  • images
    images
    भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै, के गर्न हुँदैन ?
    images

    काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

    images
    images
    images

    भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ । मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ ।

    सामाजिक सञ्जालको प्रायोग गरी पक्ष वा विपक्षमा प्रचार गर्न तथा भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन । 

    मौन अवधिमा पालना गर्नुपर्ने आचरण

    maun awodi.jpg

     

    images
    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - ११:२७:२७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार