Logo

२०७९ जेठ १२ गते बिहिवार

images

जोर्डनमा फ्रि भिषा, फ्रि टिकट र शून्य लागतमा २० जना महिला कामदारको माग, मासिक तलब कति ?

जोर्डनमा फ्रि भिषा, फ्रि टिकट र शून्य लागतमा २० जना महिला कामदारको माग, मासिक तलब कति ?

खबर सेन्टर

२७ बैशाख २०७९
  • 757
    SHARES
  • images
    images
    जोर्डनमा फ्रि भिषा, फ्रि टिकट र शून्य लागतमा २० जना महिला कामदारको माग, मासिक तलब कति ?
    images

    जोर्डनको एक कम्पनीले महिला कामदारको माग गरेको छ । अम्मान सहरमा रहेको AJWAA EST  कम्पनीले २० जना महिला कामदारको माग गरेको हो । 

    images
    images
    images

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । यस्तै,भाषा तथा घरायसी काम सम्बन्धी १ महिने तालिम अनिवार्य लिनुपर्नेछ  । 

    कामदारले खान बस्नेतसहित तलब ३६ हजार बढि पाउनेछ । इच्छुक कामदारले Frontline REcruitment Pvt.LtD. को कार्यालय काठमाडौंमा जेठ २ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १६:०४:४९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार