Logo

२०७९ जेठ १२ गते बिहिवार

images

थप १३ जनामा कोरोना संक्रमण

थप १३ जनामा कोरोना संक्रमण

खबर सेन्टर

२७ बैशाख २०७९
  • 729
    SHARES
  • images
    images
    थप १३ जनामा कोरोना संक्रमण
    images

    पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ३ सय ७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    images
    images
    images

    कोरोनाबाट मंगलबार  कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप १७ जना कोरोनामुक्त भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या  ९ लाख ६६ हजार ८ सय २३ पुगेको छ। नेपालमा हाल  १ सय ८५ सक्रिय संक्रमित रहेका छन्।  

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १६:२९:४८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार