Logo

२०७९ जेठ १२ गते बिहिवार

images

काठमाडौंलाई विश्वको कुनै सहर जस्तो होइन कान्तिपुरी नगरी बनाउने यस्तो छ डंगोलको प्रतिबद्धता

काठमाडौंलाई विश्वको कुनै सहर जस्तो होइन कान्तिपुरी नगरी बनाउने यस्तो छ डंगोलको प्रतिबद्धता

खबर सेन्टर

२७ बैशाख २०७९
  • 827
    SHARES
  • images
    images
    काठमाडौंलाई विश्वको कुनै सहर जस्तो होइन कान्तिपुरी नगरी बनाउने यस्तो छ डंगोलको प्रतिबद्धता
    images

    एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।

    images
    images
    images

    काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।

    ‘काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’

    काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् ।सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई निजाउनुपर्ने बताइन् । जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उनले एमालेलाई मत दिन आह्वान गरेकी छन् ।

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १७:१२:१९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार